बिहिबार, बैशाख १३, २०८१

लागू औषध सहित यादव पक्राउ

गौशाला असोज २२, आइतवार साझ सम्सी बोर्डरबाट नेपाल ल्याउने क्रममा हुलाकी सडकमा पर्ने खखना गाउमा लागू औषधि सहित एक जना पक्राउ परेको छ।
सशस्त्र प्रहरी बल नेपाल खैरबका सप्रनि प्रेम बहादुर तमाङको कमाण्डमा परिचालित टोलीले चेक जाँच गर्ने क्रममा १९ बर्षिय अविनाश कुमार यादव रहेको छ।

यादवलाइ कौरेक्स १ थान,नाइट्रो भैट १० थान , डाइजोलैप ३ थान त्यसमा प्रयोग गरिने सिरिन्ज २ थान समेत पक्राउ गरेको हो । पक्राउ परेका यादव लाई आबश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय गौशाला पठाइएको कुरा सप्रनि तमाङले  जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।