शुक्रबार, बैशाख १४, २०८१

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

 काठमाडौ असोज १७, संघीय ससंदका प्रमुख प्रतिपक्षीदल नेपाली काङ्ग्रेसले मुलुकको पछिल्लो राजनैतिक अवस्था र पार्टीगत एजेन्दामा छलफल गर्न भन्दै शुक्रवार केन्द्रीय कार्यसमितिको बैठक आव्हान गरेको छ ।

बैठकमा मुलत पार्टीको विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताउँदै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।