बुधबार, असार ११, २०७६
ताजा मोफसल

राज्य विप्लवको मुद्दामा राउत पक्राउ

 रौतहत असोज २१, राष्ट्र विखण्डनको गतिविधि गर्दै हिड्को अभियोगमा स्वघोषित स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसहित तीन जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटलाइ उदृत गर्दै प्राप्त समाचारमा  राउतलाइ राज्य विप्लवको मुद्दामा तारेख बुझ्न अदालत गएका बेला उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको उल्लेख गरिएको छ । तराई मधेसमा राष्ट्र विरोधी गतिविधि सञ्चालन गर्दै आएका राउत यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू