बिहिबार, चैत्र १५, २०८०

यस्तो थियो बेलायतमा तिज विशेष कार्यक्रमको रौनक

 बेलायत भाद्र २३ , नेपाली हिन्दू महिलाहरुको महान चाड तिजको अवसरमा शान्ति नेपाली समाज बेलायतले एक विशेष कार्यक्रम सहित तिज कार्यक्रम गरेको आयोजना गरेको छ ।  सेप्टेम्बर ३ मा बर्मिङगमको रिजेन्सी होटलमा भएको उक्त कार्यक्रममा नेपालबाट गएका करिब आधा दर्जन कलाकारले गितको माध्यम स्टेज तथा हल तताएका थिए। 

समाजका अध्यक्ष कृष्ण ढकालको सभापतित्वमा भएको कार्यक्रममा बेलायतका बिभीन्न ठाँऊबाट आएका चेलिहरुले तिजका मौलिक गित प्रस्तुत गर्नुको अलावा चाडको खुसीयाली आदानप्रदान गरेका थिए ।  समग्रमा कार्यक्रममा दर्शकहरुको उपस्थितीको विश्लेषढा गर्नेहो भने कार्यक्रम कुनै बिदेशी भुमीमा नभई नेपालमै भैराखेको आभाष हुन्थ्यो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।