शुक्रबार, बैशाख १४, २०८१

३ वर्षिय छोरालाइ छोडेर दीक्षा त्रिशूलीमा बेपत्ता

काठमाडौ  भाद्र २८,  सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौ बस्दै आएकी २७ वर्षीया दीक्षा बरालले आज त्रिशूलीमा हामफालेर बेपत्ता भएकी छन् ।

जिप्रका चितवनलाइ उदृत गर्दै प्राप्त   जानकारीअनुसार २७ वर्षीया बरालले आफ्ना ३ वर्षीय छोरा हार्दिक पौडेललाई केबुलकार रेष्टुरेण्टमा छाडेर इच्छाकामना गाँउपालिका–४ केबुलकार स्टेशन नजिकबाट त्रिशूलीमा हाम फालेको जनाउँदै निजको खोजी कार्य भइरहेकोे जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।