मङ्लबार, बैशाख ११, २०८१

संवैधानिक परिषद्को बैठक अदुअआको प्रमुखमा घिमिरे सिफारिस

 काठमाडौं भाद्र २०, लामो समययतादेखि  रिक्त रहदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको प्रमुख आयुक्तमा संवैधानिक परिषद्ले नवीनकुमार घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषदको आज बसेको बैठकले अख्तियारमा घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

 हाल अख्तियारको कार्यवाहक प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आउनु भएका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।