शुक्रबार, बैशाख १४, २०८१

यी हुन मिस टिन कलेजका सहभागी

काठमाडौं भाद्र २२,  आगामी भाद्र २८ गते मिस टिन कलेज को छैटौं संस्करण सम्पन्न हुने भएको छ । प्रस्तुत प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरुमा कक्षा ११ र १२मा अध्ययनरत १६ वर्षदेखि १९ वर्ष सम्मका छात्राहरु सहभागी रहेका छिन ।

प्रतियोगितका आयोजक संस्था सिजन मिडियाद्धारा सहभागीहरुलाइ विभिन्न तालिमहरु जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स,मिडिया सम्वन्धी जानकारी ,ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्र्तगत वागमती सफाई लगायतका कार्यक्रममा सहभागी गराइन्को अलावा ,रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु पनि समावेश गराइरहेको छ ।

त्यस्तै  प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति साथैे दुवै प्रतियोगीताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन,अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति,निशुल्क टोफल आएल्स, म्यूजिक भिडयो तथा मोडलिङ विधामा सहयोग गरिने छ भने अन्य विभिन्न गिफ्टहयाम्पर पाउने आयोजक संस्थाले जनाएको छ । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ ।

सहभागी छात्राहरु: 

1 SarishmaThakuri 2 Sneha Rai  3 Supriya Jha  4 Dilasha Karki  5 Alisha Shrestha 6 Niharika Shahi Thakuri 8 Asmita Upadhayaya  9 Sachina Thapa 10 Samita Acharya  11 Shristi Gautam 12 Inisha Mulick  13 Kabita Sunar  14 Pungjamaya Bomjan 15 Anita Lama 16 OshimGurung 17 Smirti Sunar 18 Ashma Adhikari 19 Sumnima Rai 20 Dikshita Khadka  21 Shreesha Aryal

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।