बुधबार, बैशाख ५, २०८१

दिनानुदिन बढ्दो वालिका वलात्कार र हत्याको श्रृखला कहिले सम्म् ?

 पोखरा असोज १०  मुलुकमा एकपछि अर्को गर्दै दिनानुदिन बढ्दो वालिका वलात्कार र हत्याको श्रृखला नियन्त्रणका कावु भन्दा वाहिर पुगेको छ । कहिले कता त कहिले कता बलात्कार अनि हत्याको श्रुखलाले प्रशय पाउँनु आफैमा सकारात्म्क लक्षण कदापि मान्न सकिन्न ।

कञ्चनपुरमा १३ वर्षिय किशोरी निर्मलाको वलात्कार पछि भएको हत्याकाण्डले दुइ महिनाको नेटो काटिसक्दा पनि अपराधी पक्राउ गर्न राज्य प्रशाासन असफल हुँदै गदार्का अवस्थामा आज पोखरा महानगरपालिका–२२ की श्रीया सुनारको बलात्कारपछि हत्या गर्ने कुसुम पौडललाई भने आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिप्रका कास्कीलाइ उदृत गर्दै प्राप्त समाचारमा १० वर्षीया बालिका श्रीयालाइ बलात्कार पछि हत्या गर्दै पौडलले झाडीतिर फालिदिएको स्वीकार गरेको उल्लेख गरिएको छ । स्थानीयवासीले आज विरोध सहित जिप्रका अघि धर्ना दिँदै हत्यारालाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31