बुधबार, बैशाख १२, २०८१

दाह्री ग्यागंको रक्तदान

 बुधबारे भाद्र २० , सामाजिक कार्यमा सक्रिय रहेको युवाहरुको सामाजिक संस्था दाह्री ग्यागं झापाले बुधबार बुधबारे बजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। जिल्ला रेडक्रस झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेको दारी ग्यागंका गोकुल पौड्यालले जनाएका छन्। सो समुहले विभिन्न ठाउँमा विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।