शुक्रबार, बैशाख ७, २०८१

आखिर कसले गर्यो त ? किशोरी निर्मलाको वलात्कार पछि निर्मम हत्या…

काठमाडौं असोज १४, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या काण्ड झन झन रहस्यमय बन्दै गएको छ । किशोरी निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंका गरिएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण मेल नखाएको खुलासा भएसैगै प्रस्तुत घटनाक्रम झन झन रहस्यमय बन्दै गएको छ ।

घटनामा संलग्न भएकै आशंकामा घटनामा संलग्न भएको आशंकामा डिएनए परीक्षण गरिएका एसपी विष्टसहित उनका छोरा किरण वष्ट र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण गर्ने क्रममा डिएनए परीक्षण मेल नभएको खुलासा सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत् आज सार्वजनिक गरिँदै गरेको जानकारी प्राप्त भएको छ ।

स्मरण रहोस कुनैपनि हत्याकाण्डमा डिएनए परीक्षण एक अनुक अस्त्र मानिन्छ । तर यस हत्याकाण्डमा संकाको घेरामा लिइएकाहरु  एसपी डिल्लीराज विष्टसहित तीन जनाको  डिएनए परीक्षण वेमेल हुनुले किशोरी निर्मलाको वलात्कार हत्या काण्ड आफैमा नसुल्झिएको रहस्य बन्दै गएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31