बुधबार, असार ११, २०७६
खेलकुद ताजा

असोज १३ गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग सुरु

काठमाडौ असोज ७ ,आगामी असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घमा खेलाडी दर्ता भएका छन ।   क्लव दर्ताको लागि एन्फाले निर्धारण गरेको समयसिमा अनुरुप ए डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी दर्ता गराएको जनाएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार शुरुमा भाद्र ३० गतेको समयसीमा राखेर खेलाडी दर्ताका लागि क्लबलाई आह्वान गरेपनि क्लवहरुका तर्फबाट सयमअभावका कारण समय थप्न माग भएअनुरुप थपिएको समयमा यि क्लहरु दताए भएको बताए ।

 यसपटक शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा क्लब थ्री स्टार, मनाङ मर्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जाउलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम , ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब क्लबले खेल्ने र उद्घाटन खेल न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने एन्फाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

September 2018
S M T W T F S
« Aug   Oct »
 1
2345678
9101112131415
16171819202122
23242526272829
30