शुक्रबार, चैत्र १६, २०८०

वडा समितिको आफ्नै भवन निर्माण गर्दै काठमाडौं महानगर

काठमाडौं भाद्र ६,  काठमाडौं महानगरपालिका अन्र्तगत रहेका विभिन्न वडा समितिको आफ्नै भवन निर्माण कार्यले गति लिन थालेको छ ।

आफ्नै भवन नभएका कारण कार्य सम्पादनमा समस्या सिर्जना हुनुको अलावा वार्षिकरुपमा महङ्गो भाँडा तिर्न परेका कारण कामपाले यस आवदेखि वडा समितिको आफ्नै भवन निर्माणको अभियानलाइ गति प्रदान गरेको कामपा सम्वद्धस्रोतले जनाएको छ ।

कामपाका अनुसार यस आवमा वडा न वडा नं ३, ४, ९, १२, १४ र २९ मा नयाँ भवन निर्माण गरिने जानकारी दिदै भौतिक पूर्वाधार निर्माण गर्न रु ४ अर्ब छ करोड बजेट विनियोजन भएको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।