बिहिबार, बैशाख १३, २०८१

यस्तो छ प्रम ओली नेतृत्व सरकारको ५ महिने उपलब्धी (पूर्णपाठसहित)

  काठमाडौ साउन २८ ,   प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले आज आफ्नो ५ महिने आफ्नो उपलब्धी सार्वजनिक गरेको छ । सरकारको काम कारबाही प्रभावकारीको सवालमा सर्वत्र भइरहेको आलोचना चलिरहेको बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ ।

यस्तो छ प्रम ओली नेतृत्वको सरकोका ५ महिने उपलब्धी

 

Publish on: Aug 12, 2018