शनिबार, बैशाख ८, २०८१

राहुलले मोदीलाई अनपेक्षितरूपमा अंकमाल गरेपछि संसद भवन तालीको गुञ्जाहतले गुञ्जिए

  एजेन्सी नयाँदिल्ली, साउन ४ , भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषय र अंकमाल गर्दै गरेको फोटोले भारतमात्र नभएर विभिन्न देश विदेशका सञ्चारमाध्यममा चर्चा पाउनुको अलावा सााजिक स१जालमा उक्त फोटो भाइरल भएको छ ।

 संसद में मोदी सरकार के खिलाफ अविश्वास प्रस्ताव के पक्ष में बोलते हुए कांग्रेस अध्यक्ष राहुल गांधी ने मोदी सरकार पर एक-एक कर कई सारे आरोप लगाएं और सरकार को कटघरे में खड़ा किया. मगर एक वक्त ऐसा भी आया, जब सदन का माहौल हैरान करने वाला था. आज सदन में राहुल गांधी ने कुछ ऐसा किया, उस क्षण को जिसने देखा, उसके जहन में वह पल कैद हो गया. दरअसल, राहुल गांधी अविश्वास प्रस्ताव के पक्ष में बोलते हुए अचानक पीएम मोदी के करीब चले गये और उन्होंने पीएम मोदी से हाथ मिलाया और उनसे गले मिले. 

 भारतको तल्लो सदनमा प्रधानमन्त्री मोदीकाविरुद्ध बिहीबार प्रतिपक्षी दल कंग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्ट शुक्रबार अर्थात वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुँदै आफ्नो सम्बोधनपछि संसद भवनको बैठककक्षमा राहुलले मोदीलाई अनपेक्षितरूपमा प्रधानमन्त्री बसेकै ठाउँमा गएर राहुलले प्रधानमन्त्रीलाई अंकमाल राहुलले मोदीलाई अंकमाल गरेकाले बढी चर्चा भएको सञ्चारमाध्यहरुले जनाएको छ ।  राहुलले प्रधानमन्त्रीलाई अंकमाल गरेलगत्तै संसद भवन तालीको गुञ्जाहतले गुञ्जिएको एनडिटिभीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।