शुक्रबार, चैत्र १६, २०८०

धादिङ केन्द्रविन्दु रहेको ५ म्याग्निच्युड भूकम्पको धक्का महसुस

काठमाडौं असार १४ , भूकम्पमापन केन्द्रले आज विहान न ९ बजेर ५२ मिनेटको समयमा धादिङलाई केन्द्रविन्दु बनाएर बिहान भूकम्प गएको जनाएको छ । मापन केन्द्रका अनुसार ५ म्याग्निच्युडको भूकम्पको तारुकाको बीचमा जमिनको सतहबाट ३५ किलोमिटर गहिराईमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

त्यस्तै भूकम्पको धक्का चितवन, गोरखा, नुवाकोट लगायतका जिल्लामा समेत महसुस गरिएको केन्द्रले जनाएके छ । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भौसकेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।