मङ्लबार, बैशाख ११, २०८१

एसइई परीक्षाको नतिजा एक साताभित्र

भक्तपुर असार ४ , गत चैत दोस्रो साता लिइएको एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जनाएको छ । त्यस्तै यस वर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी रहेको जानकारी दिदै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम अन्तिम चरणमा रहेको पनिकाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।