सरकारले हनिमुन मनाएर कोठाबाट निस्कन नपाउँदै मूल्यबृद्धि गर्नु आम सर्वसाधारणको लागि चिन्ताको विषय : उपभोक्ताकर्मी महर्जन
काठमाडौ जेठ २३, सञ्चार केन्द्र नेपालद्वारा आज आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारद्दारा प्रस्तुत बजेट निगित निरन्तरता भएको बताउँदै केहि असुन्टुष्टिका वाजुद पनि समग्रमा बजेट सामाजिक रुपान्तरणको लागि महत्पूर्ण पाटो रहेको बताउँनु भएको छ। त्यस्तै उहाँले बजेटमा समावेश गरेका मदन भण्डारी राजमार्ग, पश्चिमसेती जलविद्युत आयोजना, काभ्रेमा अन्तर्राष्ट्रिय विमानस्थल, कृषि उत्पादन दोब्बर र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने योजना आफैम महत्वपूर्ण भएको बताए ।
त्यस्तै सत्तारुढदलका सासंद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रस्तुत बजेट र यसको मार्मिकता आफैमा उद्दार रहेको जनाउ दिदै वजेटमा जल उर्जा, कृषि, सिंचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउँदै वजेट यर्थाथको धरातलमा रहेको बताउँनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रस्तुत बजेटको प्रस्तुतिसंगै पछिल्लो समय देशभर इन्धनलगायत खाद्यान्नको चरम मूल्यबृद्धि भएकोमा तिव्र विमति राख्दै सरकारले हनिमुन मनाएर कोठाबाट निस्कन नपाउँदै मूल्यबृद्धि गर्नु आम सर्वसाधारणको लागि चिन्ताको विषय भएको बताउनुभएको छ । साथै उहाँले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहँदा नेपाली बजारमा तेलको मूल्य बृद्धि हुनु सरकारको गम्भीर लापरवाही भएको बताए । त्यस्तै उहाँले नेशनल टेडिङ्ग लगायतका संस्थानहरु धराशयी भइरहेको अवस्थामा पछिल्लो समय साल्ट टेडिङ्ग कर्पोरेशनलाई पनि धराशयी बनाउने खेल भइरहेको भन्दै यसतर्फ बेलैमा सचेत हुन आवश्यक रहेकोमा जोड दिनु भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द चौलागाईंको सभापतित्वमा सम्पन्न भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- दुर्गा प्रसाईंको हतियार अनुमति प्रकरणको छानबिन गर्न समिति गठन
- पत्रकारको साझा संस्था पत्रकार महासंघ स्थापनाको ६९औं वर्षमा
- संस्थागत विद्यालयको नाममा नेपालीपन झल्कने गरी राख्न महानगरको निर्देशन
- प्रदेश र स्थानीय तहको वित्तीय अनुदान स्वीकृत गर्ने सरकारको निर्णय
- उपनिर्वाचन: इलाम–२ मा लिम्बू रास्वपाको उम्मेदवार घोषित
- बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार विस्तार
- किसान विरोधी भूमि बैक कार्यक्रम अविलम्ब खारेज गर्न माग
- दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वय सहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री
- स्वास्थ्यमन्त्री यादवलाई रास्वपाले ध्यानाकर्षण सहित बुझायो २६ बुँदे सुझाव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान