शुक्रबार, चैत्र १६, २०८०

संसद्को संयुक्त बैठक स्थगित

 काठमाडौ जेठ २८,  आज बस्ने भनिएको संघीय संसद्को संयुक्त बैठक स्थगित भएको छ ।  आज अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निर्देशनअनुसार अर्को सूचना नभएसम्म स्थगित भएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।