शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रियसभा संसदीय दलको नेतामा पाण्डे मनोनीत

 काठमाडौ जेठ २३,  काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन गर्नुभएको छ ।

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उहाँलाई मनोनयन गरिएको काँगे्रसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।