बिहिबार, चैत्र १५, २०८०

यत्र तत्र सर्वत्र फुटवलको महाकुम्भ विश्वकप फुटबलको चर्चा, यस्तो छ खेल तालिका

 काठमाडौं जेठ २९,   अहिले यत्र तत्र सर्वत्र फुटवलको महाकुम्भ अर्थात विश्वकप फुटबलको चर्चाले व्यापकता पाएको छ । फुटबल प्रेमीहरु फुटबलको कुम्भमेलाको प्रतिक्षामा छन् । जुन १४ तारिख अर्थात विहिवारबाट सुरु हुने प्रस्तुत प्रतियोगिता हेर्न नेपाल लगायत विश्वका आम फुटबलप्रेमीहरु दिन गिन्ती गर्दै बसेका छन ।  २०७५ जेठ ३१ गते  सुरु भएर आषाढ  ३१ समापन हुने  विश्वकपमा ३२ राष्ट्रटोलीको सहभागितामा ६४ खेलहरु हुने प्रस्तुत प्रतियोगिताको नेपाली समय अनुसारको खेल तालिका यसप्रकार रहेको छ ।

२०७५ जेठ ३१ गते   साँझ ८ः४५ – रुस र साउदी अरेबिया (समूह ए)

आषाढ १ गते   साँझ ५ः४५ – इजिप्ट र उरुग्वे (समूह ए)
साँझ ८ः४५ –  मोरक्को र इरान (समूह बि)
राति ११ः४५ – पोर्चुगल र स्पेन (समूह बि)

आषाढ २ गते    साँझ ५ः४५ –फ्रान्स र अस्ट्रेलिया (समूह सी)
साँझ ६ः४५ –अर्जे्न्टिना र आइसल्याण्ड (समूह डी)
राति ९ः४५ –पेरु र डेनमार्क (समूह सी)
राति १२ः४५ –क्रोएसिया र नाइजेरिया (समूह डी)

 आषाढ ३ गते   साँझ ५ः४५ –कोस्टारिका र सर्बिया (समूह इ)
साँझ ८ः४५ –जर्मनी र मेक्सिको (समूह एफ)
राति ११ः४५ –ब्राजिल र स्वीजरल्याण्ड (समूह इ)

आषाढ  ४ गते   साँझ ५ः४५ –स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (समूह एफ)
साँझ ८ः४५ –बेल्जियम र पानामा (समूह जी)
राति ११ः४५ –टिउनेसिया र बेलायत (समूह जी)

आषाढ ५ गते  साँझ ५ः४५ –कोलम्बिया र जापान (समूह एच )
साँझ ८ः४५ –पोल्याण्ड र सेनेगल (समूह एच)
राति ११ः४५ –रुस र इजिप्ट (समूह ए)

आषाढ ६ गते   साँझ ५ः४५ –पोर्चुगल र मोरक्को (समूह बि)
साँझ ८ः४५ –उरुग्वे र साउदी अरेबिया (समूह ए)
राति ११ः४५ –इरान र स्पेन (समूह बि)

आषाढ ७ गते   साँझ ५ः४५ –डेनमार्क र अस्ट्रेलिया (समूह सी)
साँझ ८ः४५ –फ्रान्स र पेरु (समूह सी)
राति ११ः४५ –अर्जे्न्टिना र क्रोएसिया (समूह डी)

आषाढ ८ गते   साँझ ५ः४५ –ब्राजिल र कोस्टारिका (समूह इ)
साँझ ८ः४५ –नाइजेरिया र आइसल्याण्ड (समूह डी)
राति ११ः४५ –सर्बिया र स्विट्जरल्याण्ड (समूह इ)

आषाढ ९ गते   साँझ ५ः४५ –बेल्जियम र टिउनेसिया (समूह जी)
साँझ ८ः४५ –कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (समूह एफ)
राति ११ः४५ –जर्मनी र स्वीडेन (समूह एफ)

आषाढ १० गते   साँझ ५ः४५ –बेलायत र पानामा (समूह जी)
साँझ ८ः४५ –जापान र सेनेगल (समूह एच)
राति ११ः४५ –पोल्याण्ड र कोलम्बिया (समूह एच)

 आषाढ ११ गते  साँझ ७ः४५ –उरुग्वे र रुस (समूह ए)
साँझ ७ः४५ –साउदी अरेबिया र जापान (समूह ए)
राति ११ः४५ –स्पेन र मोरक्को (समूह बि)
राति ११ः४५ –इरान र पोचुगल (समूह बि)

 आषाढ १२ गते   साँझ ७ः४५ –अस्ट्रेलिया र पेरु (समूह सी)
साँझ ७ः४५ –डेनमार्क र फ्रान्स (समूह सी)
राति ११ः४५ –नाइजेरिया र अर्जे्न्टिना (समूह डी)
राति ११ः४५ –आइसल्याण्ड र क्रोएसिया (समूह डी)

आषाढ १३ गते   साँझ ७ः४५ –कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (समूह एफ)
साँझ ७ः४५ –मेक्सिको र स्वीडेन (समूह एफ)
राति ११ः४५ –सर्बिया र ब्राजिल (समूह इ)
राति ११ः४५ –स्विट्जरल्याण्ड र कोस्टारिका (समूह इ)

आषाढ  १४ गते   साँझ ७ः४५ –जापान र पोल्याण्ड (समूह एच)
साँझ ७ः४५ –सेनेगल र कोलम्बिया (समूह एच)
राति ११ः४५ –पानामा र टिउनेसिया (समूह जी)
राती ११ः४५ –बेलायत र बेलिज्यम (समूह जी)

 ८  वटा समूहबाट विजेता र उपविजेता गरी १६ देश नक–आउट चरणमा प्रवेश गर्नेछन् भने  प्रिक्वाटरको खेल  आषाढ १६ गतेदेखि १९ गतेसम्म चल्नेछ । प्रिक्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिनेछन् ।  त्यस्तै  क्वाटरफाइनलको खेल आषाढ  २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् ।  सेमिफाइनल खेल  आषाढ२६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् ।   त्यस्तै तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने फाइनल खेल आषाढ  ३१ गते हुनेछ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।