शुक्रबार, बैशाख ७, २०८१

फोरम र नेकपाबीच तत्काल पार्टी एकीकरण कुनै गुन्जायस छैन:अध्यक्ष यादव

 काठमाडौ जेठ २४,  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै बजार चलेको हल्ला जस्तो नेपाल कम्युनिष्ट पार्टीसंग पार्टी एकीकरणको कुनै गुन्जायस नभएको बताउँनु भएको छ।

 नेकपा नेतृत्व सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यावदले जारी विज्ञप्तिमार्फत फोरमको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्ने निर्णय भएपनि पार्टी एकिकरणका चर्चा आफैम सुनियोजित भएको जनाउ दिदै प्रस्तुत प्रकरणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र प्रचारित एवम् प्रशारित निराधार समाचारमा कुनै सत्यता नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु