शुक्रबार, चैत्र १६, २०८०

पहिरोका कारण नारायणगढ-मुग्लिङ सडक अवरुद्ध

काठमाडौं असार १२ अविरल वर्षाका कारण नारायणगढ(मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको आज विहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिप्रका चितवनका अनुसार बिहान ५ः२० बजे खसेको पहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रु समयमा गन्तव्यमा पुग्न नसकेको जनाएको छ । त्यस्तै पहिरो पन्छाउन समय लाग्ने जनाउँदै यात्रुहरुलाइ प्रहरीले नअत्तालिन आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।