बिहिबार, चैत्र १५, २०८०

होटल सोल्टीस्थित मान्जोङ क्यासिनोबाट प्रबन्ध निर्देशक सहित ८ पक्राउ

काठमाडौ बैशाख ५ , महानगरीय प्रहरी परिसरले होटल सोल्टीस्थित मान्जोङ क्यासिनोबाट क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित जुवा खेल्ने ८ जना नेपालीलाई पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार े विशेष सूचनाका आधारमा प्रहरी छापा मार्दा पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडार्इं, काठमाडौँका तेन्जिङ मेलेक, रञ्जित खड्गी र मुस्ताङका साङ्गे पासाङ ठकुरी रहेको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।