बिहिबार, चैत्र १५, २०८०

सरुको कुन गित गाउ सार्बजनिक

काठमाडौ बैशाख ११,  पछिल्लो सांगेतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल गायिका सरु गौतमले आफ्नो जन्मदिनको सुखद अबसरमा कुन गित गाउँ भन्ने बोलको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन ।

तारा पराजुलीको शब्द तथा संगीतकार भिम बिसिको संगीत रहेको यस गीतमा गायिका सरु गौतमको सुमधुर आवाज रहेको छ । चर्चित नायिका संचिता लुइटेल तथा नयन डिसीको अभिनय रहेको यस म्युजिक भिडियोलाइ नयन डिसीलेनै निर्देशन गरेका हुन भने उत्सब दाहालले भिडियोलाई छायांकन गरेका हुन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।