बिहिबार, बैशाख १३, २०८१

महाभूकम्पको सस्मरण सहित काष्ठमण्डपमा दिप प्रज्वलन

 विष्णु विष्ट / काठमाडौं बैशाख १२,   बैशाख १२ को भूकम्पका कारण भग्नावशेष्मा रुपान्तरित भएको काठमाडौं महानगरको परिचयको आधारस्तम्भ समेत रहेको महत्वपूर्ण सम्पदा काष्ठमण्डप आजको मिति सम्म बन्न सकेको छैन ।

यसैक्रममा आज बैशाख १२ को स्मरणमा स्थानीयले तथा सरोकारवालाले सम्पदाको पुर्ननिर्माणका लागि दवाव सहित आज एकाविहानै भूकम्पमा परि दिवंगत आत्माको चिरशान्तिको कामना सहित दिपप्रज्वलित गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।