बुधबार, बैशाख ५, २०८१

बालयौन दुराचारको अरोपमा संयुक्त राष्ट्रसंघका पुर्वआधिकारी पिटर जोन पक्राउ

काठमाडौ चैत २६  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले बालयौन दुराचारको अरोप लागेका संयुक्त राष्ट्रसंघका पुर्वआधिकारीलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।

नेपाली बालबालिकालाई ललाईफकाई यौन चुराचार गरेको आरोपमा क्यानेडियन नागरिक ६० बर्षीय पिटर जोन डालग्लिसलाई ब्युराको टोलीले शनिबार पक्राउ गरेको हो । डलग्लिसले सन् २०१० देखि २०१४ सम्म युएन हेबिट्याटको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा आगानिस्तानमा काम गरका थिए । नागरिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031