बुधबार, बैशाख १२, २०८१

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता,मिल्न बाँकी विषयमा छलफल

काठमाडौ वैशाख १४, प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्तामा भएको छ ।
भेटवार्ताको क्रमा उहाँहरुवीच पार्टी एकताका बिषयमा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।