शुक्रबार, बैशाख ७, २०८१

जतुवा गोलीकाण्ड: धर्मगुरु आचार्य उपचारपछि घर फिरे , अपराधी अझै फरार

 काठमाडौ वैशाख १६,  गत चैत्र २४ गतेको रात्रीको समयमा हिन्दुराष्ट्र नवजागरण अभियानका अभियन्ता युवामहागुरु श्रीनिवास आचार्य माथि भएको गोली प्रहारबाट सख्त घाइते धर्मगुरु उपचारपछि घर फर्कनुभएको छ । धर्मगुरु आचार्यलाइ अज्ञात समूहले हत्या गर्ने मनशायले प्रहार गरेको  गोली छातीमा लागेको र उहाँको गम्भीर अवस्थामा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।

 घटनापछि प्रहरीले छजनवीनको क्रममा शंकास्पद दुईजनालाई पक्राउ गरेपनि वास्विक अपराधी अहिलेसम्म पक्राउ गर्न सकेका छैनन ।   जतुवामा श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो । यद्यपी गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031