शुक्रबार, बैशाख ७, २०८१

मन्त्रिपरिषद्को बैठक : वर्ष २०७५ का लागि ८९ दिन सार्वजनिक बिदा स्वीकृत

सरकारद्वारा २२ दिन विदा कटौती

काठमाडौ चैत १४,  सरकारले २२ दिन विदा कटौती गर्ने निर्णय सहित  वर्ष २०७५ का लागि ८९ दिन सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले यसयसअघि विभिन्न   पर्व र दिवसको नाममा हुँदै आएको १०४ दिन बिदामा कटौती गर्दै ८९ दिन सार्वजनिक बिदा स्वीकृत गरेको हो ।

सरकारले लिएको स्थिरतासहितको आर्थिक समृद्धिको लक्ष्यमा अवरोध भएको निष्कर्ष सहित जारी विदा कटौती गर्नुको विकल्प नभएको जनाउ सहित   सरकारले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको बैठकपछि सञ्चार राज्यमन्त्री बाँसकोटाले जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले दिनु भएको जानकारी अनुसार धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको जानकारी दिदै विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्ने जानकारी दिनु भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728