बिहिबार, बैशाख १३, २०८१

दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना, ३ को मृत्यु , दर्जनौ यात्रु घाइते

काठमाडौं चैत १५ , आज विहानै दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको   बा १ ख ९९९९ न नको यात्रुवाहक बस भञ्जाङ पेट्रोलपम्मा दुर्घटना हुँदा   बसमा सवार ३ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ भने दर्जनौ यात्रु घाइते भएका छन ।

हाम्रा सहकर्मीका अनुसार करिव ४० जना यात्रु रहेको उक्त बसको ड्रमबे्क भाँचिडा उक्त दुर्घटना  भएको जनाएको छ । त्यस्तै घाइतेमध्ये पनि केहिको अवस्था चिन्ताजनक रहेको र सामान्य घाइते उपचार पछि घर फर्किसकेको बताईएको छ । गम्भीर घाइते यात्रुहरुको फपिङस्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।