शनिबार, बैशाख ८, २०८१

कार्यक्रम प्रस्ताेता कडरियाको जाम पारी सार्वजनिक

काठमाडौ फागुन २१, नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित नारायण कडरियाको जाम पारी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक स्वयमको रचना संगीतमात्र नभएर अभिनय समेत भएको प्रस्तुत म्युजिक भिडियोको निर्देशन भने नवीनबाबु गुरुङले गरेका छन । त्यस्तै अर्जुन तिवारीले छायांकन र निशान घिमिरेले सम्पादन गरेको म्यूजिक भिडियोमा नायारणसँगै नायिका केकी अधिकारीलार्इ देख्न सकिन्छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।