बुधबार, बैशाख १२, २०८१

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं चैत १६ , नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा शुक्रबार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहेका नेता खड्काको शुक्रबार अपराह्न ५ः१५ बजे निधन भएको सम्वद्धसुत्रले जनाएको छ । उनी मिर्गौला र छातीको संक्रमणबाट केही समययता देखि नेता खड्काको  पछिल्लो समय स्वास्थ्य स्थिती निकै विग्रेको थियो ।

प्रजातान्त्रिक योद्धा नेता खड्का वीपी कोइरालासङगै मेलमिलापको नीति लिएर नेपाल फर्किएर नेपालको राजनीतिमा सक्रिय रहेने क्रममा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ सङगसङगै जनजीविकाको सवाललाई आत्मसाथ गदै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासङग नेपाली काँग्रेसको सङगठन विस्तारमा लामो समय सक्रियभइ काम गर्नुभएका व्यक्तित्व हुनुहन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।