बिर्तामोड चैत १६, यस वर्षको एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कार यज्ञराज आङ्दाम्वेलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसर पारेर प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित २१ हजार राशीको सो पुरस्कार पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आउनु भएका आङ्दाम्वेलाई प्रदान गरिएको हो ।
पुरस्कार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदान गर्नुभयो । पुरस्कृत पत्रकारको परिचय नेपाल प्रेस युनियन झापाका सचिव गिरीराजमणि भट्टराईले गराउनु भएको थियो । २०६२ सालदेखि नेपाल पत्रकार महासंघ झापा शाखाले सो पुरस्कार प्रत्येक वर्ष एक जना पत्रकारलाई प्रदान गर्दै आएको छ । त्यस्तै एलएल शर्माकी धर्मपत्नी पार्वतादेवी प्रोत्साहन पुरस्कार पत्रकार मुक्ति पौडेलकी श्रीमती मेनुका भण्डारी पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ रहेको छ । पुरस्कृत पौडेलको परिचय नारी सञ्चार गृहकी अध्यक्ष चन्द्रकला भण्डारीले गराउनुभएको थियो । प्रोत्साहन पुरस्कार पत्रकारका श्रीमतीलाई २०६५ सालदेखि प्रदान गरिदै आएको छ ।
महासंघका झापा शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी,पत्रकार महासंघका केन्द्रीय सदस्य उद्दव तिम्सिना, पुरस्कारका संरक्षक राजेन्द्र शलभ, पुरस्कृत पत्रकार आङ्देम्वे, नारी सञ्चार गृहकी अध्यक्ष भण्डारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघ झापाका सचिव सन्तोष आचार्यले गर्नुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान