शुक्रबार, बैशाख १४, २०८१

प्रदेश न २. मा बन्यो सरकार गठनका लागि राजपा र संघीय फोरमवीच यस्तो सहमति

  •  काठमाडौं माघ २७,  प्रदेश न २ मा सरकार गठनका लागि संघीय समाजवादी फोरम नेपालवीच सहमति भएको छ । प्रस्तुत सहमति अनुसार संघीय फोरमले मुख्यमन्त्री उपसभामुख सहित तीनवटा मन्त्रालय क्रमस आन्तरिक मामिला तथा कानुन आन्तरिक मामिला तथा योजना मूमि व्यवस्था ता कृषि तथा सहकारी मन्त्रालय पाउँने भएको छ ।

त्यस्तै राजपा नेपालले सभामुख सहित तीनवटा मन्त्रालय क्रकस भौतिक योजना, समाजिक विकास र पर्यटन मन्त्रालय गरी तीन मन्त्रालय पाएको छ ।तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।