बिहिबार, बैशाख १३, २०८१

शिव् साँझ सबेर हो !

शिव् दिवस ,शिबरात्री ,शिव् साँझ सबेर हो । शिव् बुध्दि , शिब चित्त , शिव्ँय भावविभोर हो ।
शिव् स्वर्ग , शिब मोछ्य , शिव्ँय परम साध्य हो । शिव् जिव्ह्वा ,शिब ब्रम्हा ,शिव् महा आराध्य हो ।
शिव् वेद ,शिब आत्मा ,शिव् नितीशास्त्र ग्यान हो ।  शिव् शम्भू , नीलकण्ठ ,शिव् अहोरात्र ध्यान हो ।

‘शिव् काल , शिव् जिव ,शिव् आदीशक्ति हो । शिव् प्राण , शिव् प्राग्य , शिव् महान भक्ति हो ।
शिव् शब्द , शिव् अर्थ , शिव्म परमार्थ हो । शिव् कर्म , शिव् भाग्य , शिव्ँय पुरुषार्थ हो ।

शिव् राग , शिव्नटराज , शिव् अनुराग हो । शिव् कुश ,शिव्कुसुम , शिव् नै पराग हो ।
शिव् भोग ,शिव्त्याग , शिव्  महातत्वग्यान हो । शिव् ज्योति , शिव् शङ्कर ,शिव् बिज्ञान हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

किरन कार्जित , सितापाईला