शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा शिवरात्रिको पूजा अर्चना

काठमाडौ फागुन १,  महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा एवम् दर्शन गर्नुभएको पशुपति मा पूजा एवम् दर्शन गर्ने कोषको छ ।   पूजा एवम् दर्शनका लागि पहिले उपराष्ट्रपति पुन पशुपति मन्दिर पुग्नुभएको थियो । उपराष्ट्रपति पुन फर्कनुभएको आधा घण्टापछि राष्ट्रपति भण्डारी पूजा एवम् दर्शनका लागि पशुपति पुग्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।