बिहिबार, चैत्र १५, २०८०

राजधानीमा विद्युतिय अपराध सम्बन्धी अनुशिक्षण

काठमाडौं माघ १९, राजधानीमा जनसेवा सामूदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रद्धारा स्कुलका विधार्थीहरुलाइ पछिल्लो समय बढ्दो विद्युतिय अपराध र सजाय त्यस्तै लागुऔषध दुब्र्यसन र त्यसको नियन्त्रण सम्बन्धी जानकारी दिने लक्ष्यसहित जागरण कार्यक्रमको आयोजना गरेको छ ।

न्यू जेनिथ ईमो उच्च माध्यामिक विद्यालय आयोजित उक्त कार्यक्रममा सोहि विद्यालयमा अध्यनरत तथा अन्य इच्छुक विधार्थीहरुको उल्लेख्य सहभागिता रहेको । जागरण कार्यक्रममा जनसेवाका प्रहरी निरीक्षक  एसतामागले विद्युतिय अपराध र यसके सजाय त्यस्तै लागु औषध दुब्र्यसनी र सोकोनियन्त्रण सम्बन्धी जानकारी गराउनु भएको थियो ।  कार्यक्रममा वित्तालयका प्रतिनिधी लगायतका वक्ताहरुले प्रस्तावित विषयमा आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।