काठमाडौं माघ २२ , पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बिश्व शान्तिका लागि युवा र बिद्यार्थी नामक संस्थाको शुभारम्भ गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच बाम प्रगतिशिल गठबन्धनका नेता ढकालले संस्थाको शुरुवात गदै युवाशक्तिलाई सहि रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । साथै उहाँले युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नु पर्नेमा विशेष जोड दिदै युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सकेको खण्डमा मुलुकको भविष्य उज्यालो हुने बताउँनु भएको छ ।
युवालाई सहि मार्ग निर्देशित गर्दै उनिहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्य सहित स्थापित प्रस्तुत संस्थाको शुभारम्भ कार्यक्रममा विश्व शान्ति तथा एकीकृत परिवार संघ, नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले परिवर्ततित अवस्था अनुरुप युवाहरूको मनोविज्ञान बुझेर सोहीअनुसारको शिक्षा उनीहरुलाई दिनु आवश्यक रहेकोमा जोड दिदै अरुका लागि बाँच्न सक्ने, नैतिकवान् र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ भएको बताए । त्यस्तै कार्यक्रममा लिडरसिप एकेडेमीका अध्यक्ष सन्तोष शाह, बरिष्ठ गायक आनन्द कार्की, युपीएफ नेपालका महासचिव बिनोद डाँगी लगायतले युवा हरेका समस्या समाधानको बहाक र बिकास र समृद्धिको अगुवा भएकोमा जोड दिएका थिए ।
विश्व शान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापाको अध्यक्षतामा भएको कार्यक्रमले प्रकाशबाबु थापाकै अध्यक्षतामा बिश्व शान्तिका लागि युवा र बिद्यार्थी नेपाल नामक संस्थाको तदर्थ समिति पनि गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा रुपशिह भण्डारी, केशब श्रेष्ठ, सुदर्शन कुवर, सन्दीप महत, सन्ध्या बिडारी, सुनिता डंगोल लगायत रहेका छन् । कार्यक्रममा वल्र्ड कार्प नेपालका अध्यक्ष रुपशिह भण्डारी युवा सशक्तिकरण, नैतिक तथा चारित्रिक निर्माण लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संकल्प प्रस्ताव पारित :३० दिनभित्र विश्वासको मत नलिए नयाँ सरकार गठनको आव्हान
- सहकारी ठगी प्रकरण : सुप्रिमका अध्यक्ष ओमप्रकाशलाई थुनामा पठाउन आदेश
- प्रमिलाको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
- विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग जोशी परिवारको आग्रह
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान