काठमाडौं माघ २८, कलेजमा अध्ययनरत टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको अध्ययनको लागि सहयोग पु-याउने लक्ष्य सहित सिजन मिडियाद्दारा आयोजित मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा शनिवार भएको कार्यक्रमकावीच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन ।
सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने रोजीना केसीले गैरी खेतको सिरै हान्यो भन्ने गितको वोलमा नृत्य प्रस्तुत गरेको थिइन । सोफीया श्रेष्ठले नेवारी गितमा नृत्य प्रस्तुत गरेकी थिइन भने मनिषा वराइली र रोजनी मर्हजनले पनि कतिमाया लाग्छ भन्ने गितमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन भने फुरुलामा सेर्पाले विश्व वातावरणको असरको वारेमा आफ्नो धारणा राखेकी थिइन ।
सृजना लामाले पहिलो जुनीको वोलको गित गाएर आफ्नो प्रस्तुती दिएकी थिइन त्यस्तै अपेक्षा ढुङानाले राज्यको समावेसी विषयमा आफनो भनाइ प्रस्तुत गरिन , करुना गुरुङले मेरो दुलुङ गाउँको गीतमा राम्रो नृत्य प्रस्तुती दिएकी थियन र आङ डामु सेर्पाले पनि धरानको वजार वोलको गीतमा नृत्य गरेर उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी थिइन । त्यस्तै चोली अलि छोटो छ भन्ने वोलको गीतमा आसा लिम्वुले नृत्य गरेकी थिइन्, पासाङ लामु सेर्पाले आफ्नो भाषाको गीतमा नृत्य गरेकी थिइन,काजोल तामाङले डाफेझै नाचने हिमाल झै हासने वोलको गीतमा नृत्य गरेकी थिइन ,सविता लामाले पनि गैरीखेतको शिरै हान्यने वोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन , सुनकोसी सुसेली गीतमा उर्मीला गोलेले आफ्नो नृत्य मार्फत प्रतिभा प्रस्तुत गरेका थिए । पेमा लामा,प्रविना कपाली,रविना तामाङले पनि विभिन्न नेपाली गीत गाएर आफ्नो प्रतिभा देखाएका थिए । अलिसा श्रेष्ठले राधा वोलको गीतमा नृन्य देखाएर सवैलाई रोमान्चीत वनाएकी थिइन भने सन्ध्या थापाले हिजोराती सपनीमा वोलको गीतमा आफ्नो प्रस्तुती दिइकी थिइन । अन्जना हमालले तनाव विषयमा आफ्नो विचार राखेकी थिइन ।
कार्यक्रमको निर्णायक मण्डलमा कल्व उड्ल्याण्डमा म्यानेजीङ डाइरेक्टर श्रवण कुमार कुवर ,सिम्रिक एरकी चिफ क्याविन क्रयू अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी,मिस इकलेज २०१५की विजेता नितिका कर्मचार्य,मिस इकलेज २०१७की सेकेन्ड रनरअप युनीता खत्री रहनु भएको थियो ।
स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्दै रहनु भएको छ । फागुन ५ गते शनिवारको दिन उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रर्धा काडाघारी स्थित अक्षरा स्कुलको सभाहलमा सम्पन हुनेछ । प्रतियोगिताका विजेताले “ मिस ईकलेज २०१८” को ताज उपाधि सहित रु १ लाख ८० हजार पर्ने यामाहा रेजी स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति , नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु २५ हजार वरावरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । साथै विजेता ३ जनाले ५ दिनको वैङकक पटाय भ्रमणको अवसर पनि प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १८ विधामा पनि सव टाइटल प्रदान गरिने आयोजकले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका राजा थानी शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
- कतारका राजा नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- जर्मनीको फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रर्दशनी
- विकास र समृद्धिका लागि निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान