मङ्लबार, बैशाख ११, २०८१

प्र.म.ओली र प्रचण्डवीचको छलफलको निष्कर्ष: केन्द्रमा १८ वटा मन्त्रालय बनाउने सहमति

काठमाडौ फागुन १०,   सरकार विस्तार पार्टी एकता लागतका महत्वपूर्ण विषयमा आवश्यक परामर्शको लागि प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विशेष छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट सरकार विस्तारको क्रममा केन्द्रमा १८ वटा मन्त्रालय बनाउने सहमति कायम भएके भएको छ । त्यस्तै उहाँहवीच पार्टी एकतको लागि सांगठनिक संरचना निर्धारण गर्ने सवालमा  छलफल भएलगत्तै सोको पूर्ण खाका सहित प्रतिवेदन पेश गर्न बैठकले जिम्मा दिएको बताईएको छ।

त्यस्तै उहाँहरुवीच सहमति भएनुरुप  एमालेले अर्थ तथा योजना,परराष्ट्र,रक्षा,भौतिक पूर्वाधार तथा यातायात,संघीय मामिला तथा सामान्य प्रशासन,सूचना सञ्चार,कानुन, न्याय तथा संसदीय मामिला,पर्यटन,शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या माओवादीले  ,गृह ,जलस्रोत तथा ऊर्जा,उद्योग, वाणिज्य तथा आपूर्ति,शहरी विकास, आवास खानेपानी तथा सरसफाइ,वन तथा वातावरण,कृषि, सहकारी तथा भूमि व्यवस्थापन,श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय पाउँने भएको  छ । 

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।