शनिबार, बैशाख ८, २०८१

पूर्व युवराज्ञीद्दारा बटुक भैरबको पूर्णाहुती सहित विशेष पूजा अर्चना

काठमाडौं माघ २० , पूर्व युवराज्ञी हिमानी शाहले आज ललितपुर बटुक भैरबमा विशेष पूचा अर्चना गर्नु भएको छ । दुर्लभ दशमहाविद्या दर्शन पूजा आयोजक समितिद्दारा आयोजित उक्त पूजामा पूर्व युवराज्ञी शाहले पुर्णा आहुती सहित बटुक भैरबको पूजा गर्नु भएको हो ।  पूर्व युवराज्ञी शाह ललितपुर पुग्दै गर्दा स्थानीयले उहाँको भव्य स्वागत गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।