देउवालाइ संसदीय दलको जिम्मेवारी दिन नहुनेमा यसवा नेताहरुको जोड
काठमाडौं फागुन १६, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले दलको नेतामा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वा्चित सांसदहरुलाई लञ्चको लागि बोलाएको भेलामा सहभागी भएका नेता सिंहले सञ्चाकर्मीसंगको कराकानीको क्रममा आफ्नो उम्मेदवारीको घाषणा गरेको जनाउ दिदै आफुले आजसम्म चुनाव हारेको ईतिहाँस नभएको बताउँनु भएको छ ।
त्यस्तै नेता सिंहले महाधिवेशन भएको २ वर्ष भइसक्दा पनि विभाग, प्रतिष्ठान, उपसभापति पनि नियुक्त गर्न सक्नुभएन, उहाँकै कारणले पार्टीका कुनै पनि संरचना चलायमन हुन नपाउँदा काँग्रेसले पराजित हनुपरेको जनाउ दिदै उहाँले भने वर्तमान पार्टी सभापति देउवा असफल सभापति भएको बताए । संस्थापक नेताहरुले स्थापना गर्दा पार्टीमा जुन किसिमको लोकप्रियता र जनप्रियता थियो, त्यही गति प्रदान गर्नको लागि नेतृत्वको परिवर्तन हुनुपर्ने जिकिर सहित नेता सिंहले अंकगणीतीय कुरा गर्ने हो भने मेरो चुनाव जित्ने हिसाव सुरक्षित रहेको बताए ।
यसैवीच कांग्रेसका युवा नेताहरुले सभापति शेरबहादुर देउवा नै फेरि संसदीय दलको नेताको जिम्मेवारी दिन नहुने बताएका छन । सम्पन्न तीनै तहको निर्वाचनमा पार्टीले पराजित हनु परेको अवस्थालाइ दृष्टिगत गर्दै नैतिकरुपमा प्राप्त जिम्मेवारीबाट समेत वाहिरिनुपर्ने उहाँलाइनै थप जिम्मेवारी दिनु भनेको आफैमा लज्जास्पद भइको बताएका छन । यस्तो आवाज मुखरित गर्ने काँग्रेसका युवा नेताहरुम केन्द्रीय सदस्य प्रदीप पौडेल सहित चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, कल्याण गुरुङलगायतका रहेका छन ।
त्यस्तै यहि मार्गमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षीय नेताहरूसमेत छन्। तर पनि संसदको अंकगणितले हिसावमा हर्नेहो भने देउवा दलको नेता बन्ने सम्भावनालाइ नर्कान सकिन्न । यसवीचमा समयको मागलाइ काँग्रेस सासंदहरु जो परिवर्तनको कुरा मात्र गर्छन या व्यवाहर पनि त्यो भने हेर्न बाँकी रहेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपति पौडेलले कतारका राजा थानीको स्वागत गर्ने, यस्तो छ भ्रमण तालिका
- आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै
- आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ
- नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्ने सरकारको निर्णय
- राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको कडा निर्देशन
- कतारका राजा शेख तमिम नेपालको दुईदिने राजकीय भ्रमणमा,मंगलवार सार्वजनिक बिदा
- जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छः प्रधानमन्त्री
- नेकपा एमालेले आज हीरक महोत्सवको आयोजना गर्दै
- एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक: १५ बुँदे प्रस्ताव पारित
- मुख्यमन्त्री सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नाउपाका लक्ष्मण किशोर सर्वोच्चमा
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान