बिहिबार, बैशाख १३, २०८१

निलम्बित महानिर्देशक शर्माको घरमा अन्धाधुन्द तोडफोड

 काठमाडौ माघ २३,  राजश्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बूढानीलकण्ठस्थित घरमा अज्ञात समूहले आज ढुंगामुढा सहित तोडफोड गरेका छन ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार ३०÷४० जनाको समूहमा आएको समूहले शर्माको घरमा ढुंगामुढा गरेको जनाउँदै यस्तो अराजक हरकतमा उत्रने समूहलाइ  समूहलाई नियन्त्रणमा लिएर किन केको लागि ढुंगामुढा सहित तोडफोड गरेको हो भन्ने सवालमा अनुसन्धान गरिरहेको सुरु गरिएको जानकारी दिदै घठ���ास्थलबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टी लेखिएको पर्चासमेत भेटेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।