शुक्रबार, चैत्र १६, २०८०

थ्रेसहोल्ड कटाउन सफल दलहरुले आज आ���ोगमा प्रतिनिधिसभा सदस्यको नामावली बुझाउँदै

काठमाडौ माघ २९ , गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुको सूची आयोगमा बुझाउने भएको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त डा .अयोधिप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकपछि प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको नाम बुझाउन दलहरूलाई गरेको पत्राचार अनुरुप आज निर्वाचनमा थे्रस होल्ड कटाउन सफल दलहरुले नामावले बुझाउँन लागेको हो ।

आयोगका अनुसार आज साँझ ५ बजेसम्म समानुपातिक सांसदहरुको सूची बुझाउने समयसिमा   तोकेको छ । समानुपातिकतर्फ नेकपा एमालेले ४१ कांग्रेसले ४० माओवादी केन्द्र१७, संघीय समाजवादी फोरम र राजपाले ६/६ सिट पाएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।