शनिबार, बैशाख ८, २०८१

तरुणीमा !

Valentine speical

तरुणीमा !
मँजरी भएँ ,मकरँद भएँ ।
के छोयौ तिमीले सुवासिनी भ एँ
मेघना भ एँ ,ईन्द्रधनु भ एँ ।
के हेर्यौ ,बुहारीझार भएँ ।

परि हुँ ,झरि हुँ । अरु के के पनि हुँ ।
नजर तिम्रो जे बोल्छ ।
म त्यहि त्यहि हुँ ।
पबित्र अँजुली तिम्रो
,म हात भएँ ।
के सम्झ्यौ ,मौलाएको पात भएँ ।

रागिनी हुँ ,मोहिनी हुँ ,
गीत पनि हुँ ।कलम तिम्रो जे कोर्छ ,
म त्यहि हुँ ।
न्यानो अँगालो तिम्रो
,म बेहुली भएँ ।
के आयौ मनैमा
,म बयली भएँ ।

किरन कार्जित