बुधबार, बैशाख ५, २०८१

काँग्रेसले शनिवार सांसदहरुको भेला वोलायो

काठमाडौं फागुन ९,   नेपाली काँग्रेसले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको भेला वोलाएको छ ।

आगामी शनिवारका लागि वोलाईएको भेलामा काँग्रेसको तर्फबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठकबाट काँग्रेस संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल गर्ने तयारी काँग्रेसले गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसअघि विहिावारका लागि बोलाईएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भनिएको बैठक स्थगन गर्दै पहिले संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल गर्नु आवश्यक भएका कारण सासंद बैठक वोलाईएको काँग्रेसका प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्मालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031