शुक्रबार, चैत्र १६, २०८०

काँग्रस केन्द्रीय समितिको बैठक आइतबार

 काठमाडौ फागुन १० , नेपाली काँग्रेसले फागुन १३ गते आइतवार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  शनिवार प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठकबाट काँग्रेस संसदीय दलको गठन र विधान परिमार्जन लगायत विषयमा छलफल  गर्ने भएको  छ ।

 त्यसको  लगत्तै  अर्थात आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा केन्द्रीय समितिको बैठक बस्दै पार्टीको नितिगत संरचना लगायतका सवालमा छलफलका लागि बैठक वोलाईएको जनाउँदै बैठकमा उपस्थित हुन केन्द्री�� कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।