शुक्रबार, बैशाख ७, २०८१

आज विभिन्न कार्यक्रम सहित सेना दिवस’ मनाइदै

काठमाडौं फागुन १ , महाशिवरात्रिको दिनमा नेपाली सेनाले आज सेना दिवस’ मनाउदैँछ । सेना दिवसको अवसरमा बिहान ११ बजे सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दै मनाइने प्रस्तुत समाहरोमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुुहुनेछ । सैनिक मञ्च टुँडिखेलमा आयोजना हुँने यस कार्यक्रममा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुने सैनिक मुख्यालले जनाएको छ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम सहित मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय सुरक्षाको अलावा पछिल्ला वर्षहरुमा विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा समेत प्रमुख महत्वपूर्ण काम गर्दै आएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031