शनिबार, माघ ३, २०७७

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा शिवरात्रिको पूजा अर्चना

काठमाडौ फागुन १,  महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा एवम् दर्शन गर्नुभएको पशुपति मा पूजा एवम् दर्शन गर्ने कोषको छ ।   पूजा एवम् दर्शनका लागि पहिले उपराष्ट्रपति पुन पशुपति मन्दिर पुग्नुभएको थियो । उपराष्ट्रपति पुन फर्कनुभएको आधा घण्टापछि राष्ट्रपति भण्डारी पूजा एवम् दर्शनका लागि पशुपति पुग्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031