शुक्रबार, अशोज ८, २०७८

भ्यालेनटाईन बेस्ट कपलको उपाधी पौडेल दम्पतिलाइ

काठमाडौं फागुन ५, जेके फिल्म क्रियसनद्दारा भ्यालेनटाईन २०१८ को अवसर पारेर आयोजना गरेको प्रतियोगिताको विधागत पुरस्कार  अन्र्तगत बेस्ट कपल २०१८ उपाधी बाग्लुङ सर्कुवा,मौलाछका पौडेल दम्पतिले जितेका छन ।

देश बिदेशका करिब ६ हजार ९ सय दम्पतीको सहभागीता रहेको उक्त प्रतियोगितामा सहभागीको समाजीक सञ्जालमा पोष्ठ गरिएको कपल फोटोमा जसको फोटेमा धेरै लाइक, कमेन्ट र सेयर पाउँछ त्यही दम्पतिले प्रतियोगितामा जित्ने व्यवस्था गरिएको थियो । प्रस्तुत मापडण्डअनुरुप कृष्ण पौडेल र श्रृजना पौडेलको जोडी फोटोले  ६ सय ९२ लाइक ,१९७ सेयर र ४५९ कमेन्ट् प्राप्त गरेको जनाउँदै आयोजकले पोडेल जोडीलाइ बेस्ट कपलको उपाधी दिएको हो ।

त्यस्तै प्रस्तुत प्रतियोगितामा क करिब ४८ लाख दर्शकले फलो गरेका थिए । प्रतियोगितामा विजेता को फोटा आफ्नो फेसबुक प्रोफाईलमा  जेके फिल्म क्रियसनले राखेको छ ।

भ्यालेनटाईन बेस्ट कपलको उपाधी प्राप्त गर्न सफल पौडेल दम्पतिलाइ यस  www.kantipurhotline.com को तर्फबाट पनि हार्दिक बधाइ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031